गोपेनी लट्ठ
कृष्णको बासुरिमा
कस्लाई थाहा
मरिन प्यारी
स्वर्गालाई भर भो
मन खाली
खून बिलियो
लाहुरेको युद्धमा
आमा रोइन
परदेशमा छु
सयपत्री सुकेछ
निधार खाली
देंजोम राइ
गोपेनी लट्ठ
कृष्णको बासुरिमा
कस्लाई थाहा
मरिन प्यारी
स्वर्गालाई भर भो
मन खाली
खून बिलियो
लाहुरेको युद्धमा
आमा रोइन
परदेशमा छु
सयपत्री सुकेछ
निधार खाली
देंजोम राइ